‘६ दिन ६ वर्षजस्तै भयो, एउटा फोन कल मात्र सुनाइदेऊ भगवान्’
जनकपुरधाम : छ दिन भयो, घरको मूल खम्बा ढलेजस्तै गरी ३० वर्षीय इन्जिनियर अजय प्रसाद सिंह वेपत्ता भएको। तर, एउटी श्रीमतीका लागि यी छ दिन छ वर्षभन्दा पनि लामो र भयंकर लाग्दैछ। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा परेर अजय प्रसाद सिंह सम्पर्क विहीन भएदेखि धनुषा, जनकपुरधाम उप–महानगरपालिकाकी पुजा साहको आँखा रुँदारुँदै सुकिसकेको छ। आँसु सुके पनि हृदयको कुनामा उब्जिएको आशाको किरण भने अझै निभेको छैन्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







